|
|
|
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,,,
म त उजाड मरुभुमिमा हर्राई सकेछु,,,
नसम्झिनु है मलाई कुनै खुशियालीमा,,,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु,,,
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,,,
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु!!!छोयो मन पहिलो भेट मै,बोलाऊ जस्तो लाग्यो
डराई डराई मनको कुरा,खोलैां जस्तो लाग्यो।।१
समुन्द्र झैं सुस्त सुस्त,चाल तिम्रा देख्दा
तै चाल सितै आफैं पनि,हिडैां जस्तो लाग्यो ।।२
......
हिमालका सेता हिंउ झैं,तिम्रा दिल्का पाना
खाली भए तै पानामा, कथा तिम्रै कोरैां जस्तो लाग्यो।।३
बल्छैा धिपिधिप अँधेरीमा,जुन्केरी झैं तिमि
अंधकार मै घुम्टो पन्स्यार्इ,हेरैां जस्तो लाग्यो।।४
सासै फेर्न भुल्छु होला,तिम्रा अंग देख्दा
सधैं सधैं अंगालोमा,बेरैां जस्तो लाग्यो ।।५
|
|
 |
|
Welcome to this Debendra’s Web Site. I created this site as my biography. You may find here the list is given in the left side bar accordingly. This is created for the sharing experience, feeling to others. If you read this, you may imagine about me in any where you are. I am expecting yours view and I am highly appreciate to the good comments. I have intending to all of you visits consistently. Our present condition in life is the consequence of the actions of our previous lives. The choices we have made in the past directly affect our condition in this life, and the choices we make today and thereafter will have consequences for our future lives in samsara. An understanding of this interconnection, according to ours teachings, can lead an individual toward right choices, deeds, thoughts, and desires, without the need for an external set of commandments.
THANK YOU

Comments on this page:
Comment posted by tilak( tilak_psd2009 yahoo.com ), 08/31/2011, 10:30 am: nice!!  |
Comment posted by 2, 12/20/2010, 2:37 pm:  |
|
Add comment to this page:
|
|
 |
|
|
|
|
|
मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !
जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने
कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ!
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
तड्पीतड्पी रात कटे उसको अत्तोपत्तो छैन
थाहा पायें बल्ल आज, सम्बन्धमा फाटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
ओठबीच तृणा च्यापी अंगालोमा कस्थे सधैं
माया गर्न जानिन कि, कस्तो त्यहा राँटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
|
|
|
आएका थियौ खाली हात जान्छौ नै खाली , दुई वचन मिठो बोलन, मिठो बचन बोल्दैमा के नि पो जान्छर मै हु भने मान्छेले खै के पो लान्छर !! |
|
|
प्रेमका लागि आतुरिएका हिर्दयहरू, बिस्वासको अघि बिचैमा रोकिन्छ किन ? बसन्तमा मौलायका कल्पनाहरू सपना झै भत्किन्छ किन ?भाबनाको मूल्य छैइन भनि जीबनको बन्धन गासिन्छ किन ? |
|
रुन मैले छोडि सके आँशु सुकीसक्यो ।
परेलीनै आँशु पुछ्दा पुछ्दा दुखीसक्यो ।।
यस्तै रै'छ जती सोच्यो उती मन दुख्ने ।
आँशु सँगै दु:ख पिर सबै लुकीसक्यो ।।
आकाशको तारा जुन रोज्नु ब्यर्थै रै'छ ।
प्रतिक्षामा बस्दा बस्दै सिर झुकीसक्यो ।।
नत पाए खुशी नत रुन सके खोलीमन।
अब कुनै आशाछैन बाचासबै फुकीसक्यो ।।
लक्ष मेरो गन्तब्यमा पुग्न बाँकी हुँदाहुँदै ।
अचानक आज यात्रा बिचमानै रुकीसक्यो ।।
रुन मैले छोडि सके आँशु सुकीसक्यो ।
आँशु पुछ्दा पुछ्दा परेनिनै दुखीसक्यो ।। |
|
|
 |
|
| |
|
|